Monday, November 11, 2013

बहाना

Project गर्ने बाहानामा laptop कुर्न पाएँ
कुर्दा-कुर्दै एउटा novel पढ्न पुरै पाएँ।।

साथमा थिए संगि गफ-गाफ गर्दे
तिनिहरुको गफ पनि सुन्न पुरै पाएँ।।

चप्पल किन्छन्, जुत्ता किन्छन्, पालिस के-के अरे
कहा पाउछ-कस्तो पाउछ जान्न पुरै पाएँ।।

फोटो खिच्छन्, facebook हेर्छन्, के-के गर्छन्-गर्छन्
मलाई हेर्दै गिज्यएको थाहा पुरै पाएँ।।

Twitter, skipe, mig, सबै चलाउँछन् अरे
किन confuse हँदारैछन् proof पुरै पाएँ।।

गफै-गफमा भन्दै थिए नितेस किन यस्तो
मेरो नाम किन लिए पत्तो पुरै पाएँ।।

Project गर्छु भनेर libraryमा कुर्दा।
Laptop बिहेक अरुकुरा मैले पुरै पाएँ।।

0 comments:

Post a Comment