आउँछौ तिमी भनी ढोका हेरी रहेँ
छट्पट्टीएको मनलाई मैले बेरी रहेँ।।
धेरै अबेर भई सक्यो, अत्तो-पत्तो छैन
छल्किएको मनलाई मैले सोरी रहेँ।।
भेट्छु मलाइ भन्ने बाचा तिम्रो थियो
त्यस्कै आशमा धेरैबेर तिमीलाई पर्खी रहेँ।।
Message छ कि कहिँ-कतै facebookमा तिम्रो
Net खोलि mobile मा मैले हेरी रहेँ।।
‘Network busy’ mobile मा कती try गर्ने
तिम्रा ती message हेरी सास भरी रहेँ।।
Traffic जाम मा फस्यौ कि कहीँ तिमी प्रिए








0 comments:
Post a Comment